Responsive Ad Slot

ताजा समाचार

latest

नेपाल भारत मैत्रीपूर्ण खेल बराबरी

Sep 1, 2015

/ by Unknown
भद्र १५। नेपालले भारतसँगको मैत्रीपूर्ण खेल बराबरी खेलेको छ। भारतको पुनेमा सोमबार सम्पन्न खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो। नेपाल भारतसँग खेलेको यो लगातार दोस्रो गोलरहित बराबरी हो। यसअघि झन्डै ६ महिना अघि काठमाडौंमा भएको विश्वकप छनोटको दोस्रो लेगमा पनि बराबरी खेलेको थियो
यद्यपी अन्तर्राष्ट्रियमा खेलमा नेपालले गोलको खडेरी तोड्न सकेको छैन। नेपालले भारतकै गुहाटीमा भएको पहिलो लेगमा २–० को हार बेहोरेको थियो। नेपाललाई सोही खेलमा हराउँदै भारत अहिले विश्वकप छनोट दोस्रो चरणमा पुगेको छ। विश्वकप छनोटको दोस्रो चरणको तयारीकै सिलसिलामा भारतले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको हो। 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat