Responsive Ad Slot

ताजा समाचार

latest

नेपाल यु-१९ टोली एसिया कपका लागि छनोट

Sep 2, 2015

/ by Unknown
 भाद्र १६। नेपालको यु-१९ क्रिकेट टोली एसीसी यु-१९ एसिया कपका लागि छनोट भएको छ ।
मलेसियामा जारी एसीसी यु-१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोटमा परेका हुन् ।
मंगलबारको खेलमा नेपालले कुबेतलाई ८३ रनले हराएपछि प्रिमियर लिगमा नेपाल तेस्रो स्थानमा पर्ने पक्का भएको हो ।
नेपाली टोलि एसिया कपका लागि छनोटमा परेको मलेसियामा रहेका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर सत्यजित सरकारले जानकारी दिए ।
नेपालसँगै अपगानिस्तान र मलेसिया पनि प्रिमियर लिगको शीर्ष तीनभित्र पर्दै एसिया कपको लागि छनोटमा परेका छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat