ज्ञानकुञ्ज बास्केटबल बेसको उपाधि प्रहरी उच्च माविलाई

आश्विन १२।  काभ्रेमा सम्पन्न ज्ञानकुञ्ज अन्तरकलेज बास्केटबल बेसको उपाधि नेपाल प्रहरी उच्च मावि साँगाले जितेको छ ।

सोमबार भएको फाइनलमा आयोजक ज्ञानकुञ्ज कलेजलाई हराउँदै नेपाल प्रहरीले उपाधि जितेको हो । पुलिस ४९–३९ ले विजयी भयो । प्रतियोगितामा जिल्लाका ६ कलेजका ७ टिमले भाग लिएका थिए । विजेता, उपविजेतालाई काभ्रेका निमित्तप्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.