मेस्सीको गोलले अर्जेन्टिना हारबाट बचायो

भाद्र २४।  खेलको अन्तिमतिर सर्जिओ एग्युरो र लिओनल मेस्सीले गोल गरेपछि अर्जेन्टिना मेक्सिकोसँगको मैत्रिपूर्ण फुटबलमा हारबाट जोगिएको छ ।
डालसमा भएको खेलमा २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिमतिर पुनरागमन गर्दै बराबरी खेलेका हो ।
खेलमा मेक्सिकोको १९ औं हर्नान्डेजको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ७० औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे ।
७६ औं मिनेटमा कार्लोस टेभेजको स्थानमा सर्जिओ एग्युरो मैदान प्रवेश गरे । ८५ औं मिनेटमा एग्युरोले गोल गरे । निकै अघि बढेका मेक्सिकोका गोल किपरलाई विट गर्दै लाभाजीले दिएको पासमा उनले गोल गरेका हुन् ।
खेलको ८९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई हारबाट बचाए । एग्युरोको पासमा उनले गोल गरेका हुन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.