आश्विन ७। आईसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत अन्तिम चरणको छनोट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिकगरिएको छ। मलेसियाको क्वालालम्पुरमा यही असोज २८ गतेदेखि हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्ने, आयरल्याण्ड, युगाण्डा र अमेरिका सहभागी हुने ।
No comments
Post a Comment
Thanks.