Responsive Ad Slot

ताजा समाचार

latest

पूर्वाञ्चलस्तरीय खुल्ला पौडी प्रतियोगिता हुने

Nov 2, 2015

/ by Unknown
कार्तिक १६  । सुनसरीको इटहरीमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी पूर्वाञ्चलस्तरीय खुल्ला पौडी प्रतियोगिता आयोजना हुने भएको छ ।
जिल्ला पौडी संघले आज इटहरीमा पत्रकार सम्मेलन गरी सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा  उत्कृष्ट खेलाडीहरुको सहभागीता जनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएकोजानकारी दिएको हो ।
सातौँ राष्ट्रिय खेलकुद अनिश्चित बन्दै गर्दा प्रतियोगिता गर्नका लागि नैतिक दबाव दिन पनि प्रतियोगिता गर्न लागिएको आयोजकले बताएका छन् । यही कार्तिक २० गतेबाट प्रतियोगिता सुरु हुने जनाइएको छ ।
प्रतियोगितामा पुरुष, महिला, भेट्रान र बालबालिकालाई छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat