बार्सिलोनले रियल म्याड्रिडलाई ४–० अन्तरले हरायो

मंसिर ६।  बार्सिलोनाको गए राति रियल म्याड्रिड माथि ४–०को जीत पछि ६ अंकको फराकिलो अन्तरका साथ ला लिगाको शिर्ष स्थानमा रहन सफल भएको छ । लुइस स्वारेजको सान्दार २ गोलको मद्दतले बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराउन सफल भएको थियो ।
खेलको सुरुवाती समयमा नै स्वारेजले १६ यार्डबाट सशक्त प्रहार गर्दै गोल गरेका थिए । यस्तै मध्यान्तर अघि नै बार्सिलोनाका अर्को स्टार नेयमारले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । मध्यान्तर पछिको खेल पनि पूर्णरुपमा बार्सिलोनाको कब्जामै रह्यो ।

मध्यान्तरपछिको आठौं मिनेटमा इनिस्टाले गोल गरेका थिए । ३ गोलले पछि परेको रियल म्याड्रिड खेलमा फर्किन नसक्दा खेलको ७४ औं मिनेटमा स्वारेजले पुन: अर्को गोल गर्दै बार्सिलोनाको जीत पक्का गरेका थिए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.