नामिबियाका पूर्व कप्तान रेमन्डको निधन

मंगसिर ६।  नामिबियाका पूर्व कप्तान रेमन्ड भान स्कुअरको निधन भएको छ । साउथ अफि्रकाको घरेलु क्रिकेटमा आइतबार फ्रि स्टेटविरुद्धको खेलका क्रममा विकेट किपर रहेका उनी विराममी भएका थियो ।
२५ वर्षे उनलाई बुधबार आईसीयूमा राखिएको थियो । शुक्रबार क्रिकेट नामिबियाले विकेट क्रिपर ब्याट्सम्यान रेमन्ड भान स्कुअरको निधन भएको घोषणा गरेको छ ।
उनले नामिबियाका लागि २०० भन्दा बढी बढी खेलेका उनले ८ हजार भन्दा बढी रन बनाएका छन् । रेमन्डले १७ वर्षको उमेरमा डेब्यू गरेका थिए ।
उनले स्कटल्याण्ड र आयरल्याण्डमा भएको विश्वकप छनोट खेलेका थिए भने आइयरल्याण्डविरुद्ध इन्टरकन्टिनेन्टल कप समेत खेलेका छन् । 
४० खेलमा नामिबियाको कप्तानी गरेका उनी २०१२ को नामिबियाका क्रिकेटर अफ दि इयर समेत हुन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.