हंगेरी युरो कपका लागि छनोट

कार्तिक ३०।  प्ले अफमा नर्वेलाई पराजित गर्दै हंगेरी युरो कप फुटबलका लागि छनोट भएको छ ।
हंगेरीले सन् १९८६ पछि पहिलो पटक ठूलो प्रतियोगितामा स्थान बनाएको हो । १९८६ मा हंगेरीले विश्वकप खेलेको थियो ।
आइतबार राति भएको प्ले अफको दोस्रो लेगमा हंगेरीले नर्वेलाई २–१ ले पराजित गरेको छ ।
१४ औं मिनेटमा टामस प्रिस्किनको गोलबाट अग्रता लिएको थियो । ८३ औं मिनेटमा उपहार गोल पायो । नर्वेका नाइल्याण्डले आत्मघाती गोल गरे ।
त्यसको चार मिनेटपछि नै हेनरिकसनले नर्वेका लागि गोल गरेपनि हार टार्न सकेनन् ।
पहिलो लेग १–० ले जितेको हंगेरी समग्रमा ३–२ विजयी हुँदै युरो कपमा छनोट भएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.