विष्टलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता

कार्तिक ३०।  सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलाई हटाउन अख्तियारले गरेको सिफारिस कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले अघिल्लो आदेशलाई निरन्तरता दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय फाइल मगाएको छ ।
अख्तियारले असोज १८ मा सदस्य सचिव विष्टलाई हटाउन सिफारिस गरेको थियो । अख्तियारको सिफारिसविरुद्ध विष्ट सर्वोच्च गएपछि कात्तिक १३ गते सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.