Responsive Ad Slot

ताजा समाचार

latest

चर्च बोइज सेमिफाइनलमा प्रबेश

Nov 6, 2015

/ by Unknown
कार्तिक २०।  झापा
झापामा जारी सुरुङ्गा गोल्ड कपको उपाधीको लागी आज रमपम झापा ११ र चर्च बोइज युनाइटेड, काठमाण्डौं एक आपसमा भिडने छन ।
चर्च बोइज काठमांडौले आयोजक सुरुङ्गा कन्काई क्लबलाई हराएर फाइनलमा आइपुगेको हो भनेझापा ११ ले काठमांडौ को सरस्वति क्लबलाई हराएर फाइनलमा प्रबेश गरेका थियो ।
उपाधि विजेता र उपविजेताले क्रमश ः २ लाख ५१ हजार १ सय ११ रुपैयाँ र १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat