आधा दर्जन गोल गर्दै बार्सिलोना अन्तिम १६ मा

मंगसिर ९।  रोमाको पोष्ट आधा दजर्न गोल गर्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा लिओनल मेस्सी र लुइस स्वरेजको दुई दुई गोलको मदतमा बार्सिलोनाले रोमालाई ६-१ ले हराएको छ र समूह इको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।
नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना तीन फवार्ड मेस्सी, स्वरेज र नेयमारसहित मैदान मैदान उत्रिएको थियो । र, घरेलु टोलीले १५ औं मिनेटमा नै स्वरेजको गोलबाट अग्रता लियो ।
चार मिनेटपछि नै मेस्सीले गोल गरे । चोटका कारण झण्डै दुई महिना मैदान बाहिर रहेपछि उनको यो पहिलो गोल समेत थियो ।४४ औं मिनेटमा स्वरेजले उत्कृष्ट भली गोल गर्दै पहिलो हाफमा बार्सिलानालाई ३-० को अग्रता दिलाए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.