Responsive Ad Slot

ताजा समाचार

latest

बङबन्धु कपमा नेपाल समूह एमा

Jan 1, 2016

/ by Unknown
पुष १७।  जनवरी ८ बाट बंगलादेशमा हुने बङबन्धु कप फुटबलमा नेपाल समूह एमा परेको छ ।
बिहीबार ढाकामा भएको ड्रमा नेपालसँगै डिफेण्डिङ च्याम्पियन मलेसिया, श्रीलंका, र बंगलादेश यू-२३ समूह एमा परेका छन् । यसैगरी समूह बीमा बहराईन, कोलम्बिया, माल्दिभ्स र बंगलादेश परेको छ ।
नेपालको पहिलो खेल मलेसियाविरुद्ध जनवरी ९ मा हुनेछ । श्रीलंकासँग १२ र बंगलादेशसँग १४ जनवरीमा खेल्नेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat