Responsive Ad Slot

ताजा समाचार

latest

एपिएफ क्लव माइभ्याली गोल्ड कपको सेमिफाइनलमा

Feb 1, 2016

/ by Unknown
माघ १८ । सरस्वती युथ क्लब काठमाडौंलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लव इलामको ठूलो टुँडिखेलमा जारी माइभ्याली गोल्डकपको सेमिफाइनलमा आइतबार प्रवेश गरेको छ ।
एपिएफले ४–० गोल अन्तरले जित हात पारेको हो । एपिएफका लागि श्याम नेपाली, राजेन्द्र रावल, गणेश लावती र सन्तोष श्रेष्ठले एक/एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच एपिएफका श्याम नेपाली घोषित भए । सोमबारको  खेल झापा ११ र साहारा फुटबल क्लब पोखराबीच हुनेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat