फागुन १८ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा खेलाडीहरु बिमल घर्ति मगर, अन्जन बिष्ट र अनन्त तामाङलाई स्पेनिस क्लब मार्बेला युनाइटेडले अनुबन्ध गरेको छ ।
स्पेनको तेस्रो डिभिजनको क्लब मार्बेला युनाइटेडले आफ्नो फेसबुक पेज मार्फत तिन नेपाली युबा खेलाडीहरुलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
क्लबले आफ्नो २०१६ को युरेपियन टुर अन्तर्गत जर्मनी, होल्याण्ड र बेल्जियममाहुने खेलहरुका लागी नेपाली फुटबलर बिमल, अन्जन र अनन्तलाई अनुबन्ध गरेको बताएको छ ।

0 प्रतिकृया :

Post a Comment

Thanks for visiting.

 
Top