Responsive Ad Slot

ताजा समाचार

latest

फागुन १५ गतेदेखि रुस्लान कप ट्वेन्टी ट्वेन्टी क्रिकेट

Feb 27, 2016

/ by Unknown

फागुन १५। काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको आयोजनामा प्रथम रुस्लान कप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
रुस्लान क्रिकेटको प्रमुख प्रायोजनमा आगामी फागुन १५ गतेदेखि २२ गतेसम्म त्रिभुवन बिश्व बिद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतिोगितामा कुल १६ टोली सहभागी हुने छन् ।
एक समुहमा ८ टोली राखेर गरिने सहभागी टोलीहरुलाई दुई समुहमा बिभाजन गरी नकआउटको आधारमा खेलाइने छ । प्रतियोगितामा तीन बिभागिय टोलीसहित राजधानी भित्र र बाहिरका १६ टोलीहरुले सहभागिता जनाउने छन् ।
बिभिन्न टोलीबाट राष्ट्रिय टोलीका सबै खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकको दाबी छ । प्रतियोगिताको उपाधी बिजेता टोलीले २ लाख तथा उपबिजेताले १ लाख रुपैयाँ हात पार्ने छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat