Responsive Ad Slot

ताजा समाचार

latest

अन्जन विष्ट र अनन्त तामाङ नेदरल्याण्ड प्रस्थान

Mar 13, 2016

/ by Unknown
फागुन ३०।  नेपाली फुटबलर अन्जन विष्ट र अनन्त तामाङ हिजो  शनिबार नेदरल्याण्ड गएका छन् । 
उनीहरुले स्पेनको मार्बेला क्लबसँग युरोप भ्रमणमा सलग्न हुनेछन् । यो भ्रमण मार्च १३ देखि ३० सम्म हुनेछ । उनीहरुले क्लबमा प्रशिक्षण लिनेछन् ।
खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले विदाइ गरेका छन् ।
चोटका कारण विमल घर्ती मगर भने गएका छैनन् । उनी केही पछि मात्र जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat