Responsive Ad Slot

ताजा समाचार

latest

युवराज लामाको नेतृत्वमा अखिल नेपाल खेलकुद महासंघ गठन

Mar 13, 2016

/ by Unknown
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य–सचिव युवराज लामाको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासङ्घ गठन भएको छ ।
लामाको अध्यक्षतामा १५२ सदस्यीय गठन भएको हो । महासङ्घको उपाध्यक्षमा अर्जुन केसी, पहलसिंह घर्ती, कुसुमकुमारी श्रेष्ठ, जनक बर्तौला, शर्केस घल्लान र हरि खड्का हुनुहुन्छ भने महासचिवमा शिव कोइराला तथा उपमहासचिवमा गजेन्द्र खपाङ्गी (ईश्वर) छन् ।
त्यसैगरी सचिवमा किरण राई, किरण गिरी, दिवस खड्का, राजकुमार कार्की, सञ्जीव पाण्डे, तिलक चौधरी, प्रकाशलाल श्रेष्ठ, उत्तम गुरुङ, मञ्जु बम, सुरज डिसी, जीवन खाती, रेशम रसाइली, राजकुमार मण्डल र रवीन्द्र श्रेष्ठ छन् ।कोषाध्यक्षमा हरिशरण केसी छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat