Responsive Ad Slot

ताजा समाचार

latest

वेष्ट काठमाडौं नेपालगञ्ज गोल्डकपको सेमिफाइनलमा

May 1, 2016

/ by Unknown
बैसाख १९।  नेपालगञ्ज गोल्डकप फुटबलमा वेष्ट काठमाडौं एफसी विजयी भएको छ । शनिबार भएको खेलमा वेष्ट काठमाडौंले सरस्वती क्लवलाई १-० ले पराजित गरेको हो ।
नेपालगञ्ज रङ्गशालामा भएको खेलमा वेष्ट काठमाडौंले नाइजेरियन खेलाडी इब्राहिमले गरेको गोलबाट अग्रता लिएको थियो । खेलमा थप गोल हुन सकेन र इब्राहिमको गोल नै निर्णायक बन्यो ।
जितसँगै वेष्ट काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सशस्त्र प्रहरीको एपीएफ क्लव र भारतको सहारा लखनऊवीच खेल हुनेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat