असार १३। सोमबार सम्पन्न रोमान्चक कोपाको अन्तिम खेलमा ९० मिनेटमा कुनै तर्फबाट पनि गोल हुन नसके पछि थप ३० मिनेटको समयमा पनि सुन्य सुन्य मै रहे पछि खेल पेनाल्टीमा धकेलिएको थियो। अतिरिक्त समयमा केही गोल गर्ने मौका दुवै टोलीले खेर फाल्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
अर्जेन्टिनाका मेस्सी र विगलिया तथा चिलीका भिडाल चुकेको पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको हो ।
अर्जेन्टिनाका मेस्सी र विगलिया तथा चिलीका भिडाल चुकेको पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको हो ।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.