Responsive Ad Slot

ताजा समाचार

latest

चेल्सी पराजित, म्यानचेस्टर विजयी

Oct 27, 2016

/ by Arena Tv
कात्तिक ११ । इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदा चेल्सी पराजित भएको छ ।
आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई १-० ले हरायो ।
खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुंवा माटाले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
राति नै सम्पन्न अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले चेल्सीलाई २-१ ले हराएको छ ।
वेष्ट ह्यामका लागि कोयाटे र फर्नान्डेजले एक–एक गोल गरे । चेल्सीका ग्यारी केहीलले ९० औं मिनेटमा एक गोल फर्काएका थिए ।
लिग कप फुटबलकै अर्को खेलमा साउथह्याम्पटनले सण्डरल्याण्डलाई १-० ले हराएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat