Responsive Ad Slot

ताजा समाचार

latest

म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५-० ले हरायो

Jan 7, 2017

/ by Arena Tv

पुस २३ । एफए कप अन्तर्गत म्यानचेस्टर सिटीले तेस्रो चरणको पहिलो लेगमा प्रभावशाली जित दर्ता गरेको छ ।


शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५-० ले हराएको हो ।
सिटीलाई जिताउन याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोनसले गोल गरे ।
वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले एउटा आत्मघाती गोल गरे । सिटीले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat