Responsive Ad Slot

ताजा समाचार

latest

झापा–११ का लागि कर्ण लिम्बूको ह्याट्रिक

Jan 5, 2017

/ by Arena Tv

पुस २० । झापा–११ काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।झापामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार रुपन्देही–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै झापा फाइनलमा पुगेको हो ।

झापालाई जिताउनेक्रममा कर्ण लिम्बूले ह्याट्रिक गरे भने योगेश गुरुङले एक गोल थपे ।
दोस्रो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरी र आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat