संकटालाई हराउँदै सशस्त्र सेमिफाइनलमा

पुस १९ । सशस्त्र प्रहरी झापाको काँकडभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


मंगलबार भएको खेलमा संकटा क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी सेमिफाइनलमा पुगेको हो ।
सशस्त्रको जितमा दीपक राईले खेलको १७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
बुधबार पहिलो सेमिफाइनलमा झापा–११ र रुपन्देही–११ बीचको खेल हुनेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.