Responsive Ad Slot

ताजा समाचार

latest

फिदिम स्पोर्टिङ सेमिफाइनलमा

Jan 4, 2017

/ by Arena Tv

पुस २०  । आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरमा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


मंगलबार भएको क्वार्टरफाइनल खेलमा फ्रेन्डस् क्लब बीआरसी भुटानलाई २–० ले हराउँदै फिदिमले अन्तिम चारमा ठाउँ बनाएको हो ।
फिदिमलाई जिताउन दुबै गोल मध्यान्तरपछि सरन बस्नेतले गरेका थिए ।
प्रतियोगिताअन्र्तगत् बुधबार चर्च ब्वाइज काठमाडौं र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat