Responsive Ad Slot

ताजा समाचार

latest

एसियन कप फुटबल पहिलो खेल नेपालले फिलिपिन्ससँग खेल्ने

Jan 24, 2017

/ by Arena Tv

माघ ११  । नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’मा परेको छ ।

अबुधाबीमा सोमबार भएको ‘ड्र’अनुसार नेपाल यमन, ताजिकिस्तान र फिलिपिन्स रहेको समूह ‘एफ’मा परेको हो ।छनोट चरणका खेलहरु भने चैत १५ गतेदेखि हुनेछन् । पहिलो खेलमा नेपालले फिलिपिन्समा ‘अबे’ खेलकारुपमा उसकै मैदानमा खेल्नेछ ।मलेसियामा भएको सोलिडारिटी कप फुटबलको उपाधि जितेसँगै नेपालले छनोट खेल्ने मौका पाएको हो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat