Responsive Ad Slot

ताजा समाचार

latest

धरान आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा

Jan 19, 2017

/ by Arena Tv

माघ ६  । धरान फुटबल क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार प्रिक्वार्टरफाइनलमा सशस्त्र प्रहरीलाई १–० ले पराजित गर्दै धरानले अन्तिम आठमा ठाउँ पक्का गरेको हो ।
निर्धारित् ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको २० मिनेटको अतिरिक्त समयमा गोल गर्दै धरानले बाजी मारेको हो ।
खेलको १०५औं मिनेटमा वर्तमान राईको पासमा दीपक राईले गोल गर्दै धरानलाई सफलता दिलाएका हुन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat