Responsive Ad Slot

ताजा समाचार

latest

पुलिसलाई हरायो एनआरटीले

Jan 30, 2017

/ by Arena Tv

माघ १६ । झापाको बिर्तामोडमा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको दोसो खेलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ ।

आइतबार झापाको डोमलाल राजवंशी रंगशालामा भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराएको हो ।
एनआरटीको जितमा अशोक थापा र राज पौडेलल १–१ गोल गरे ।
पुलिसका विक्रम धिमालले एक गोल फर्काए ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat