Responsive Ad Slot

ताजा समाचार

latest

भाटभटेनी फुटसल विजेतालाई १ लाख २५ हजार

Jan 22, 2017

/ by Arena Tv

माघ ९  । भाटभटेनी खुला फुटसल प्रतियोगिता शनिबारदेखि राजधानीमा सुरु भएको छ ।

आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर भाटभटेनी फुटसलले प्रतियोगिता आयोजना गरेको हो ।
विभिन्न ४६ फुटसल टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ हात पार्दा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सम्पूर्ण खेल भाटभटेनी फुटसलको मैदान चुच्चेपाटीमा हुनेछन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat