Responsive Ad Slot

ताजा समाचार

latest

त्रिकोणीय क्रिकेट बाराले जित्यो

Jan 22, 2017

/ by Arena Tv

माघ ९  । बाराको कलैयामा सम्पन्न बीपी स्मृति त्रिकोणीय महिला क्रिकेट प्रतियोगिताको उपाधि बाराले जितेको छ ।

शनिबार भएको फाइनलमा काठमाडौंलाई २८ रनले पराजित गर्दै बाराले उपाधि जितेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बाराले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै ९४ रन जोड्यो ।
जवाफमा काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो ।
उपाधिसँगै बाराले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले १० हजारमा चित्त बुझाएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat