कन्चनपुरमा एक्सपर्ट क्रिकेट लिग सुरु

माघ २१  । कन्चनपुरमा विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिग सुरु भएको छ ।

विहीबारदेखि महेन्द्रनगरस्थित खुलामन्चमा एक्सपर्ट क्रिकेट लिग सुरु भएको हो ।
हिमालयन क्रिकेट एकेडेमीको आयोजना र एक्सपर्ट एजुकेसनको सहयोगमा आयोजना भएको प्रतियोगिता फागुन ८ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिम सहभागी छन् ।
एक्सपर्ट क्रिकेट लिग कैलाली, चितवन, पोखरा, काठमाडौ, झापालगायत देशका ८ जिल्लामा सन्चालन गरिने हिमालयन क्रिकेट एकेडेमीका अध्यक्ष शक्तिसिंह भण्डारीले जानकारी दिए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.