आर्मी सेमिफाइनलमा

चैत १४  । डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी क्लब दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा आर्मीले ढोलाहिटी युथ क्लबलाई ३–२ गोलले पराजित गर्‍यो । आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले १–१ गोल गरे । ढोलाहिटीका विजय गुरुङले सान्त्वना गोल फर्काए । ढोलाहिटीका लालबहादुर लिम्बू ‘म्यान अफ द म्याच’ चुनिए ।
सेमिफाइनलमा आर्मीले साइनिङ सन स्टार क्लब, कैलाली र नाइट किङ क्लब, सानो गौचरणबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल पुग्ने आर्मी दोश्रो टोली हो । यसअघि ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौंले सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.