http://ift.tt/2EITjeQ १० फागुन, काठमाडौं । क्रिकेटर दिपेन्द सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले प्रयोजन गरेको छ । बैंकले १ वर्षका लागि ४ लाखको प्रयोजन सम्झौता गरेको हो । जसमा मासिक २० हजार पाउनेछन्

0 प्रतिकृया :

Post a Comment

Thanks for visiting.

 
Top