https://ift.tt/2GWaBtf २२ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा रहेका कलाकार सिताराम कट्टेल धुर्मुसले बिहिबार बिहान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग छलफल गरे । छलफलमा मन्त्री विश्वकर्माले रंगशाला निर्माणको प्रस्ताव मागेका छन्
 
Top