https://ift.tt/2JnCOYe २२ चैत, धनगढी । बिनोद भण्डारी र पुनित विष्टले सम्हालिएर ब्याटिङ गरेपछि धनगढी पि्रमियर लिग (डीपीएल) क्रिकेटमा महेन्द्रनगर युनाइटेडले आफ्नो दोस्रो जित निकालेको छ । महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई चार विकेटले हराएको हो
 
Top