nepali tenis game

 

२६ टिमलाई दुई समुहमा बिभाजन गरि खेल सञ्चालन गरिने छ । खेललाई क्रिकेट खेल क्षेत्रमा लामो समयदेखी एम्पायर गदै आएका प्रदिपराज पाण्डेले सञ्चालन गर्ने छन । खेलमा पहिलो हुने टिमलाई सिल्ड सहित ११ हजार १ सय ११ नगद र दोस्रोलाई सिल्ड सहित ७ हजार ७ सय ७७ नगद सहित परस्कृत गरिने छ । यस्तै खेलमा बेष्ट बलर र ब्याटीङ्गलाई पनि नगद सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

खेलको सम्पुर्ण तयारी पुरा भइसकेको र खेल सञ्चालन गर्ने करिब ३ लाखको खर्च पर्ने आयोजकले जानकारी दिएको छ । पहिलो खेल माघ १ गते इनरुवा क्रिकेट क्लब इनरुवा र चतरा लाइन क्रिकेट धरान बिच हुने बताइएको छ ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.