Responsive Ad Slot

ताजा समाचार

latest

राष्ट्रिय उसुमा हरि र सवितालाई स्वर्ण

May 3, 2015

/ by kpcat
हरिप्रसादगोले र सविता राई ११औं राष्ट्रिय उसु प्रतियोगितामा पहिलो भएकाछन् । दुवै नेपाल आर्मी क्लब हुन् ।
शुक्रबार पुरुषको थाइचीअल्राउन्डमा हरिले १६.१५ अंकजोड्दै शीर्ष स्थान कब्जा गरे ।एपीएफ क्लबका विवेक श्रेष्ठ १५.३५ अंक साथ दोश्रो तथा नुवाकोटका विनम सुनुवार १५.२५ अंकका साथ तेश्रो भए ।
महिलातर्फ पहिलो भएकी सविताले १४.६५ अंक जोडिन् । काठमाडौंकी करुण महर्जन दोश्रो र ललितपुरकी सुस्मिता तामाङ तेश्रो बने । करुणले १४.३० र सुस्मिताले १३.५५ अंक जोढिन् ।
सान्सौंतर्फ फाइनल समीकरण पूरा भएको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat