
टी-२० क्रिकेटमा सर्वार्धिक छक्का रेकर्डको पहिलो स्थानमा गेल छन् । दोस्रो स्थानमा वेस्ट इन्डिजकै केरन पोलार्ड छन् । पोलार्डले ३४८ छक्का प्रहार गरेका छन् । तेस्रो स्थानमा किविन स्किीपर ब्रेन्डन म्याकलम छन् । म्याकलमले २६१ छक्का प्रहार गरेका छन् ।
चौथो स्थानमा वेस्ट इन्डिजका ड्वन स्मिथ छन् । उनले २५६ छक्का प्रहार गरेका छन् ।
Post a Comment
Thanks.