Responsive Ad Slot

ताजा समाचार

latest

IPL को उपाधी मुम्बई इण्डियन्सले उम्कायो

May 31, 2015

/ by kpcat

 जेठ ११।  गए राती सम्पन्न इन्डियन प्रिमियर लिगको अन्तिम खेल अर्थात् फाइनल खेलमा चेन्नाई सुपर किङ्ग र मुम्बई इण्डियन्स बीच भएको रोमान्चक खेलमा चेन्नई लाई ४१ रन ले पछि पार्दै मुम्बई ले उपाधी  आफ्नो पोल्टामा पार्न  सफल भएको हो।

यस अगि नै मुम्बई सग हार  बिहोरेको चेन्नईले  अंक तालिकामा अघि हुदै फेरी फाइनल सम्म यात्रा तय गरेको थियो।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat