Responsive Ad Slot

ताजा समाचार

latest

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा श्रीलंका विजयी

Oct 18, 2015

/ by Unknown
कार्तिक १।  वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेटमा श्रीलंका एक इनिङ र ६ रनले विजयी भएको छ ।

गालेमा भएको खेलमा पराजित भएसँगै वेस्ट इन्डिज दुई खेलको श्रृंखलामा १–० ले पछि परेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले चार सय ८४ रन बनायो । जवाफमा पहिलो इनिङमा दुई सय ५१ रनमा समेटिएको वेस्ट इन्डिजले ‘फलो अन’जोगाउन नसक्दा दोस्रो इनिङ ब्याटिङ गर्नेक्रममा दुई सय २७ रनमै समेटियो ।

दोस्रो खेल बिहीबारदेखि सुरु हुनेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat