Responsive Ad Slot

ताजा समाचार

latest

आर्सनल र चेल्सी बाहिरिए

Oct 28, 2015

/ by Unknown
कार्तिक ११ । शीर्ष क्लवहरु आर्सनल र चेल्सी इंग्लीश क्यापिटल वान कप फुटबल प्रतियोगिताबाट बाहिरिएका छन् ।
गएराति भएको खेलमा शेफिल्ड वेनस्डेसँग ३–० ले पराजित भएपछि आर्सनल प्रतियोगिताबाट बाहिरिएको हो ।
यसैगरी स्टोक सिटीसँग पेनाल्टी शुट आउटमा ५–४ ले पराजित हुँदै चेल्सी पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
क्यापिटल वान कप फुटबल अन्तर्गत गएरातिका अन्य खेलहरुमा एभर्टन र हल सिटी विजयी भए । एभर्टनले नर्वीच सिटीलाई पेनाल्टी सुट आउटमा हराँउदा हल सिटीले पनि लेष्टर सिटीलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गरेको हो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat