नालान्दले उचाल्यो उपाधि


माघ २२ । पहिलो नालान्द अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक नालान्द बोर्डिङ स्कुलले जितेको छ ।

विहीबार भएको फाइनल खेलमा ओसिस स्कुललाई ४९–३३ ले पराजित गर्दै नालान्दले उपाधि उचालेको हो ।
माघ १६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकसहित पाँच विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

‘राउन्डरोबिन लिग’का आधारमा खेलाइएको प्रतियोगिताको शीर्ष दुई स्थान ओगट्ने टोलीहरुले फाइनल खेलेका हुन् । प्रतियोगितामा बिजेता नालान्द स्कुलका हेमलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदा नालान्दकै नवीन लोहार उत्कृष्ट डिफेन्सिभ खेलाडी र क्याम्पियन स्कुलका नियोन शेरचन सर्वाधिक स्कोर गर्ने खेलाडी बने । 
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.