नेदरल्याण्डसँग खेल्न नेपालको तयारी


असार २ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोली तयारीमा जुटेको छ ।
बुधबार विहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुग्दा प्रशिक्षक जगत टमाटाको नेतृत्वमा २४ खेलाडी प्रशिक्षणरत थिए । नेपाली टोलीमा नामिबियाविरुद्ध खेलेको टोलीका सबै सदस्य छन् भने दुई नयाँ ब्याट्सम्यानमा सुवास खकुरेल र सुनिल धमलालाई बोलाइएको छ ।
बलिङमा दिपेश श्रेष्ठ, ललितसिंह भण्डारी, अविनाश कर्णलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ । दिपेश श्रेष्ठ यू-१९ टीमका सदस्य हुन् अविनाश कर्ण यसअघि पनि नेपाली टोलीमा परिसकेका बलर हुन् । ललितसिंह भण्डारी पनि यू १९ कै हुन् । प्रशिक्षक टमाटा अनुसार यू-१९ एसिया कप खेलेका छन् । लेफ्ट हृयाण्ड फास्ट बलर हुन् ।
नेपाली टोलीमा नयाँ ट्रेनर राजेश चौहान आएका छन् । भारतका  उनले जिम्बाबेको टीममा ट्रेनरको रुपमा काम गरिसकेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.