Responsive Ad Slot

ताजा समाचार

latest

विश्वकपको एसियाली छनौट हङकङमा

Jun 23, 2016

/ by Arena Tv
असार ९।  महिला विश्वकप क्रिकेटको एसियाली छनौट हङकङमा हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आगामी अक्टोबरमा हुने छनौट प्रतियोगिता आयोजनाको जिम्मा हङकङलाईर् दिएको हो । एसिया छनौटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले खेल्नेछन् ।
खेल अक्टोबर ९ देखि १५ मा हुनेछ । र, शीर्ष स्थानमा रहने टोली २०१७ मा हुने ग्लोबल छनौटमा भाग दिनेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat