Responsive Ad Slot

ताजा समाचार

latest

आज नेपाल र अष्ट्रेलिया भिड्दै

Jan 31, 2017

/ by Arena Tv

माघ १८ । दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ ।

भारतको नयाँ दिल्लीमा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार विहान सवा ९ वजे सुरु हुनेछ । दृष्टिविहीन विश्वकप क्रिकेटको यो दोस्रो संस्रकण हो ।
पाँच वर्ष अघि भारतले नैं पहिलो संस्करण आयोजना गरेको थियो । त्यतिवेला पनि नेपाल र अष्ट्रेलिया भिड्दा नेपाल ७ विकेटले पराजित भएको थियो ।
यसपटक सुधारिएको प्रदर्शन गर्ने लक्ष्यसहित भारत पुगेको नेपाललाई उक्त हारको बदला लिने अवसर छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat