म्यानचेस्टर युनाइटेडको जित


पुस २७ । इंग्लिश लिग कप फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले हल सिटीलाई २–० ले पराजित गरेको छ ।

सेमिफाइनल पहिलो लेगमा हात पारेको जितसँगै जोजे मौरीन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाईटेड फाइनल नजिक पुगेको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा र मराउने फेलियानीले एक–एक गोल गरे ।
दोस्रो लेगको खेल दुई हप्तापछि हल सिटीको मैदानमा हुनेछ ।
लिग कप फुटबलको दोस्रो सेमिफाईनल खेलमा आज राति साउथह्यम्पटन र लिभरपुल भिड्नेछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.