युएसएकेएफ राष्ट्रिय कराँते प्रतियोगितामा उज्ज्वल ठकुरीलाई रजत पदक
No commentsJul 31, 2017
5:49 PMकल छलीको आरोप लागेका रोनाल्डो अदालतमा उपस्थित
No commentsचेल्सीका मिडफिल्डर म्याटिक युनाइटेड जाँदै
No commentsमेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरे.
No commentsसाउन १६ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले नेइमार भावुक हुँदै बिदाई गरेको खबर आएको छ । आइतबार बिहान अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको मैत्रीपूर्ण एल क्लासिकोमा रियल मड्रिडलाई ३–२ ले हराएपछि मेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरेको स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका एक्सप्रेसडेलीले जनाएको छ ।
बार्सिलोनाका ब्राजिलियन स्टार नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् । उनलाई पिएसजीले विश्व कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको र अनुबन्धको सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरिएको छ । सन् २०१३ मा बार्सिलोना आएका नेइमार र मेस्सीबिच अहिले गहिरो मित्रता छ । मेस्सीले नेइमारको नयाँ यात्राका लागि शुभकामना दिँदै बिदाई गरेको खबरमा उल्लेख गरिएको छ । आइतबार बिहान भएको एल क्लासिकोमा बार्सिलोनालाई जिताउने क्रममा नेइमारले दुई गोलका लागि सहयोग गरेका थिए ।
http://ift.tt/eA8V8Jइपिएलको दोस्रो संस्करण डिसेम्बरमा, बिजेताले २१ लाख पाउने
No commentsJul 30, 2017
6:00 PMइन्टर मेडिकल फुटसलको उपाधि फिलिप्स हस्पिटेकलाई
No commentsमायामी क्लासिकोः बार्सिलोनाले रियल मड्रिडलाई हरायो
No commentsभारतले श्रीलंकालाई ३०४ रनले हरायो
No commentsJul 29, 2017
6:01 PMकीर्तिपुर क्रिकेट मैदानलाई विकल्प दिन तयार बन्दैछ मुलपानी
No commentsJul 28, 2017
1:50 PMअन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको विदाई
No commentsJul 27, 2017
7:53 PMस्पेनिस फुटबलका निलम्बित अध्यक्षद्वारा युइएफए र फिफाको उपाध्यक्षबाट राजीनामा
No comments१० दिने क्याम्पका लागि नेपाली राष्ट्रिय टोली जापान जाने
No commentsएन्फा बिवादः केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित
No commentsरियलको पोष्टमा म्यान्चेस्टर सिटीको ४ गोल
No commentsनेयमारको गोलमा बार्सिलोनाले युनाइटेडलाई हरायो
No commentsप्रकाश र सुरजले बनाए राष्ट्रिय कीर्तिमान
No commentsJul 26, 2017
9:08 PMप्रचण्डलाई हराएका केसी बने खेलकुद मन्त्री
No commentsप्रिमियर लिग जित्न युनाइटेड तयारः माउरिन्हो
No commentsनेपाल यू-१९ विश्वकप क्रिकेटमा छनोट हुन असफल
No commentsJul 25, 2017
4:53 PMअफगानिस्तानले नेपाललाई दियो १९६ रनको लक्ष्य
No commentsह्वाइट शार्कसँग हारे माइकल फ्लेप्स
No commentsमलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट
No commentsJul 24, 2017
3:02 PMनेपाली खेलाडीलाई जे-लिग खेलाउने बसन्तको चाहना
No commentsयुनाइटेडले रियल मड्रिडलाई पेनाल्टीमा हरायो
No commentsभारतलाई हराउँदै इंग्ल्याण्डले जित्यो महिला क्रिकेट विश्वकप
No commentsअनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान
No commentsJul 23, 2017
9:42 PMविश्व च्याम्पियनसिपमा दुई नेपाली पौडीबाजद्वारा राष्ट्रिय कीर्तिमान कायम
No commentsब्राजिलियन डिफेण्डर डानिलो म्यान्चेस्टर सिटीमा अनुबन्धित
No commentsनेयमारलाई बार्सिलोनामै राख्ने प्रशिक्षक भाल्भर्डेको चाहना
No commentsनेयमारका लागि पीएसजीले २६ अर्ब २६ करोड तिर्ने ?
No commentsनेयमारको गोलसँगै बार्सिलोनाले युभेन्टसलाई हरायो
No commentsयू-१९ विश्वकप छनोट: सिंगापुरमाथि नेपालको संघर्षपूर्ण जित
No commentsJul 21, 2017
5:08 PMयु–१९ विश्वकप क्रिकेट छनोटः नेपालको तेस्रो जित, सिंगापुर २२ रनले पराजित
No comments६ साउन, काठमाडौं । यू-१९ विश्वकप छनोटमा नेपालले सिंगापुरमाथि निकै संघर्षपूर्ण जित हात पारेको छ ।
१६९ रनको लक्ष्य पछ्याएको सिंगापुर एक समय जित नजिक देखिएको थियो । उसले ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । ४२ बलमा ३० रन मात्र चाहिएको थियो र ५ विकेट हातमा थियो ।
तर, एकाएक नेपाल खेलमा फर्कियो । नेपाली बलरहरुले मात्र ७ रन दिँदा ५ विकेट लिएर २२ रनको जित दिलाए । ४४ औं ओभरको पहिलो बलमा विकेट लिएर हंसुल दीपको विकेट लिएक नेपाली कप्तान सन्दिप लामिछानेले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि पभेलियनको बाटो देखाए ।
अर्को ओभर किशोर महतोले सिंगापुरको आठौं विकेट लिए । ४६ औं ओभरको दोस्रो बलमा विकेट लिँदै सन्दिपले हादर्ैै गरेको नेपालााई जितर्फ डोहोर्याए ।
४७ औं ओभरको पाँचौं बलमा सपन सरार्फले बीबी विक्रमको विकेट लिँदै नेपालको जितलाई औपचारिकता दिए ।
नेपालद्वारा सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत
No commentsम्यान्चेस्टर युनाइटेडले शहरीय प्रतिद्वन्द्वी सिटीलाई २-० ले हरायो
No commentsबेलायतमा नेपाल टिमले खेल जित्यो: मैदानमै उज्ज्वलले विदेशी युवतीलाई लगाईदिए औठी,साटे चुम्बन
No commentsक्रिकेटहरुको स्वप्न स्थल बेलायतको लर्डस मैदानको प्रेक्षालयमा हजारौं नेपाली दर्शक थिए । टिम नेपाल खेलिरहेको थियो । जव नेपालले विश्वको पुरानो मेरिलेबोन क्रिकेट क्लब, एमसीसीलाई २ सय १७ रन बनाएर लक्ष्य तय गरिदियो त्यतिबेला नेपाली दर्शकको मुटु नेपालले जित्ला कि नजित्ला भनेर शंसयमा धड्किरहेको थियो।
ठिक त्यति बेला अर्थात् नेपालको ब्याटिङ इनिङ सकिएपछि मध्यान्तरमा लर्डस प्रेक्षालय एउटा अप्रत्याशित तर प्रेमिल परिघटनामा लुटपुटियो । यही दृष्यमा सबैका आँखा ठोक्किए ।
लर्डसको एउटा कुनामा बसेका नेपाली युवा उज्ज्वल बैद्यले आफ्नो छेउमा रहेकी एक युवतीलाई भने,‘म तिमीलाई म आफैलाई भन्दा धेरै माया गर्छु । मेरो देश लर्डसमा खेलिरहेको छ । हामी क्रिकेटको यो डार्लिङ स्थानमा छौं । म तिमीसँग इङ्गेजमेन्ट गर्न चाहन्छु ।’उज्ज्वलले पकेटबाट टिलिक्क टल्कने औठीं निकाले । युवतीका आँखामा आफ्ना आँखा अड्याउँदै भने,‘ हाम्रा लागि यो भन्दा सुन्दर मौका अरु के हुन सक्छ?’ उज्वलको प्रस्ताव सुनेर चेक रिपब्लिककी युवती इभा साइक्रोभाको बैंशालु अनुहारमा एक्कै पटक विश्मय र खुशीको अनौठो रङ लतपतियो ।
लालिमय ओठ मुस्कुरावटले नाँचे । इभा बसिरहेको ठाउँबाट उठिन् र चिच्याउँदै भनिन् ‘आइ लभ यु उज्ज्वल, आज तिमीले यो प्रस्ताव राखेर मलाई धन्य तुल्यायौ।’
उज्वल र इभा दुबैले टिम नेपालको जर्सी लगाएका थिए । एक बर्षदेखि प्रेममा रहेको यो जोडीले लर्डसमा औंठीसँगै सधैं सँगै जिउने बाचा गरिरहँदा अरु दर्शकहरुले ताली बजाएर उनीहरुको प्रेमलाई अनुमोदन गरिरहेका छन् । कोही उनीहरुलाई बधाइ दिँदै थिए । र, कोही उनीहरुसँग सेल्फी लिँदै थिए ।
‘उज्ज्वलले यसरी इन्गेजमेन्टको प्रस्ताव गर्लान् भन्ने मैले सपना पनि सोचिकी थिईन’ खुशीले भावनाको पिङमा मच्चिइरहेकी इभाले नेपालखबरसँग भनिन्, ‘वास्तवमा यो भन्दा गजब मौका अरु हुनै सक्दैनथ्यो ।जिन्दगीभर मैले यो दिन बिर्सने छैन ।’ भिडले घेरिएका उज्ज्वललाई अरुसँग हात मिलाउँदै र बधाइ थाप्दैको फुर्सद थिएन । उनी भन्दै थिए, ‘ म लण्डनमा बस्छु, एक बर्षदेखि हामी प्रेममा थियौँ । अब छिट्टै हामी बिहे गर्छौं।’
उज्ज्वलले इभालाई औंठी लगाइदिएपछि यो जोडी निमेषभर अंगालोमा बाधिँएको थियो । वरपर रहेको भीडले फेरि ताली बजाएको थियो । र, उता दोस्रो इनिङमा एमसीसीले ब्याटिङ सुरु गरुन्जेल पनि यो जोडीलाई आशिर्वाद दिनेहरु त्यत्तिकै थिए।
त्यति मात्र होइन, टिम नेपालले पहिलो पटक लर्डसमा खेलेको यो खेल ४१ रनले जित्दा उज्ज्वल र इभाले त एक आपसमा खुशीले चुम्बननै गरेको देखियो । खेल सकिएपछि उज्ज्वलले इभालाई हात समाउँदै प्रेक्षालय बाहिर निकाल्दै थिए । भन्दै थिए, आजको दिन गजब दिन भयो । खेल पनि जितियो, प्रेमीकाको मन पनि जितियो ।’ america nepal
http://ift.tt/eA8V8Jजाभियर हर्नाण्डेज वेष्टहृयाममा अनुबन्धित
No commentsयू-१९ विश्वकप छनोटः अफगानसँग नेपालको लज्जास्पद हार
No commentsJul 20, 2017
9:28 PMअफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
No commentsकाठमाडौं, साउन ५ । आइसीसी यु–१९ विश्वकप क्रिकेटका लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।
बिहीबार सिंगापुरमा भएको खेलमा अफगानिस्तानले नेपाललाई १४१ रनले पराजित गर्यो ।
खेलमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै समेटियो ।
नेपालका पवन सराफले २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले ६ रन कटाउन सकेनन् । नेपालका ४ जना ब्याट्सम्यान त शून्य रनमै पभेलियन फर्किएका थिए ।
नेपालको इनिङ ध्वस्त बनाउनेक्रममा अफगानिस्तानका नबिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिए ।
नवौं ओभरमा नेपालका आशा गरिएका ब्याट्सम्यानहरु दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिल साहलाई लगातार तीन बलमा आउट गर्दै उल हकले अफगानी टोलीको जितको आधार तयार पारे ।
यसैगरी, अर्का बलर मजिब जद्रानले पनि ४ विकेट लिए ।
यसअघि, पहिले व्याटिङ गरेको अफगानिस्तानले खेलमा २ बल बाँकी छँदा अलआउट हुनुपूर्व १९० रन बनाएको थियो ।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले ४३ रन तथा नाभेद ओबैदले ३३ रन जोडे ।
बलिङतर्फ नेपालका शहाब आलमले ३ तथा पवन सर्राफ र सन्दीप लामिछानेले २/२ विकेट लिए ।
यो जितसँगै अफगानिस्तान यु–१९ क्रिकेट विश्वकपनजिक पुगेको छ । लगातार तीन खेल जितेको अफगानिस्तानको ६ अंक भएको छ भने २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।
विश्वकपमा छनोट हुन नेपालले अब बाँकी रहेको तीन खेलमा सिंगापुर, मलेसिया र अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ ।
http://ift.tt/eA8V8Jमोराटा चेल्सीलाई बेच्न रियल मड्रिड सहमत
No commentsजितबिहीन हुँदै नेपाल एएफसी यू-२३ छनौटबाट बाहिरियो
No commentsबार्सिलोनाले भन्यो-नेयमारले क्लब छाड्दैनन्
No commentsJul 19, 2017
5:43 PMपल्सर स्पोर्टस अवार्ड भदौ २६ गते
No commentsम्यान्चेस्टर सिटीका गोलकिपर हार्ट लोनमा वेष्टहृयाम गए
No commentsमेस्सीले भनेः मेरो छोरो फुटबल रुचाउँदैन
No commentsसान्त्वना जितका लागि आज नेपालले लेवनानसँग खेल्ने
No commentsचेल्सीसँग कोन्टेले गरे २ वर्षको थप सम्झौता
No commentsस्पेनिस फुटबल संघका अध्यक्ष भ्रष्टाचार अभियोगमा पक्राउ
No commentsJul 18, 2017
4:28 PMशंकरलाल केडिया स्मृति फुटसल प्रतियोगिता सम्पन्न
No commentsलुकाकुले गरे युनाइटेडका लागि पहिलो गोल
No commentsउत्कृष्ट बलिङसँगै नेपालको दोस्रो जित, व्याटिङमा समस्या कायमै
No commentsयू-२३ च्याम्पियनसिपमा छनौटमा नेपालको लगातार दोस्रो हार
No commentsयू-१९ विश्वकप छनौटः नेपालको विजयी सुरुवात
No commentsJul 17, 2017
11:08 AMरोनाल्डो फेरि युनाइटेड फर्कन सक्छन् ? माउरिन्होले भने–असम्भव लक्ष्य
No commentsएएफसी च्याम्पिपयनसिपः नेपाल र उज्वेकिस्तान आज भिड्दै
No commentsफेडेररले जिते कीर्तिमानी आठौं विम्बल्डन उपाधि
No commentsJul 16, 2017
9:18 PM
Sports News Channel of NEPAL.