आईपीएलमा मुम्बईले चेन्नईलाई हरायो


इण्डियन प्रिमियर लिग क्रिकेट मुम्बई एण्डियन्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनायो । उसका लागि कप्तान महेन्द्र सिंह धोनीले अजिवित ३९ रन बनाए भने पवन नेगीले ३६ रन जोडे ।
ड्वेन स्मिथ २७ र ब्रान्डेन म्याकलम २३ रनमा आउट भए । सुरेश रैना पनि १० र फाफ डुप्लेपसिस् पनि १७ रनमै आउट भए ।
जवाफमा मुम्बईले १९.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि प्रविन पटेलले ४५ रन बनाए भने लेन्डल सिमान्सले ३८ रन जोडे ।
अम्बाती रायडू ३४ रनमा अविजित रहे ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.