भारत र अष्ट्रेलिया बराबरी

चैत ७ । भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ ।

राँचीमा भएको खेलमा अष्ट्रेलियाले विजयी लक्ष्य दिन नसकेपछि खेल बराबरीमै सकिएको हो ।
अष्ट्रेलियाले पहिलो इनिङमा ४५१ रन बनाएकामा भारतले चेतेश्वर पुजाराको २०२ रनको मद्दतले ९ विकेटको क्षतिमा ६०३ रन बनाएर इनिङ समाप्ती गरेको थियो ।
जवाफमा अष्ट्रेलियाले अन्तिम दिनको समाप्तीसम्म ६ विकेटको क्षतिमा २०४ रन बनायो ।
यो बराबरीसँगै चार खेलको शृंखलाको आगामी शनिबार धर्मशालामा हुने खेल नै निर्णायक बन्नेछ ।
यसअघि, दुबै टिमले एक–एक खेल जितेका थिए ।f

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.