१६ फागुन, काठमाडौं । बंगलादेशमा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा नेपाल बुधबार टिम च्याम्पियन बनेको छ । नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको नेपाल जुडो संघका
जुडोमा नेपाल टिम च्याम्पियन, भारत दोश्रो
No commentsFeb 28, 2018
7:30 PM
१६ फागुन, काठमाडौं । बंगलादेशमा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा नेपाल बुधबार टिम च्याम्पियन बनेको छ । नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको नेपाल जुडो संघका
कार्यकाल थपिएपछि कोजीले भने-नेपाललाई साफको उपाधि जिताउनु मेरो लक्ष्य
No comments
१६ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक ग्यातोकु कोजीको कार्यकाल थप गरेको छ । मार्च २०१६ मा नेपालसँग आवद्ध भएका थिए । आगामी महिना उनको कार्यकाल सकिँदै
दोस्रो एकदिवसीयमा इंग्ल्याण्डको सहज जित
No comments
१६ फागुन, काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । यससँगै चार म्याचको सिरिजमा १-१ भएको छ । माउन्ट मौनगुनियामा घरेलु टोलीले दिएको २२४ रनको लक्ष्य इंग्ल्याण्डले
रोजर फेडेरर र सेरेनाले जिते वर्ष खेलाडीको उपाधि
No comments
१६ फागुन, काठमाडौं । २० पटकसम्म ग्राण्डस्लाम उपाधि जितेका स्वीस टेनिस खेलाडी रोजर फेडेररले वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका छन् । उनलाई सन् २०१७ को ‘रोलियस वर्ल्ड स्पोर्टसम्यान अफ द इयर’ अवार्डले
पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी
No commentsFeb 27, 2018
9:49 PMकाठमाडौं, फागुन १५ – विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेको नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले जितेको छ ।
१ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालको ओभरमा विकेट गुमाउँदै रन बनाएको हो । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले ४१ रन, पारस खडका २८, अनिलकुमार शाह ११, ज्ञानेन्द्र मल्लले १२, दिलिप नाथ ४ रन बनाए । नट अाउट रहेका शरद भेषावकरले ४१ र अारिफ शेखले २३ रन बनाए ।
बलिङ तर्फ नेपालका ललित भण्डारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए । युइर्इका लागि अस्फाक अहम्मदले सर्वाधिक ४२, गुलाम साबेरले ३२, अदनान मुक्तीले ३७, मुहम्मद उस्मानले २६, साइमन अनवरले १६ रन बनाए । युएर्इका ६ जना ब्याट्सम्यानले दाेहाेराे अंकमा रन जाेडन सकेनन् ।
नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा बिजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बाबे पुगेका हुन् । दुई हप्ताको फरकमा नेपालल युएई तेस्रो पटक खेलेका हुन् ।
नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले हारेको थियो । जिम्बाबेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल सहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउने छन् ।
नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समुह बीमा छ । नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।
The post पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jललित भण्डारीले तीन विकेट लिए, युएईको छैटौं विकेट गयो
No commentsकाठमाडौं, फागुन १५ – विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्सले पहिलो खेल खेलिरहेका छन । पहिलो अभ्यास खेलमा युएईले टस जितेर ब्याटिङ गरिरहेको छ । युएइ ताजा अवस्थामा ६ विकेटको क्षतिमा २७ ओभरको समाप्तिमा १६९ रन बनाएर खेलिरहेको छ ।
नेपालका लागि पहिलो विकेट खेलको दोस्रो ओभरको पहिलो बलमा लतित भण्डारीले लिए । ललितको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । युएईका रोहन मुस्ताफा ४ रन बनाएर आउट भए ।
युइईको दोस्रो विकेट कप्तान पारस खडकाले लिएका हुन् । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् ।
युएईको तेस्रो विकेट नेपालका ललित राजवंशीले लिएका छन । १५ औं ओभरको पहिलो बलमा राजवंशिले युएईका रमीज साहजनज शून्य रनमा नै आउट गरेका हुन् ।
युएईको चौथो विकेट पनि राजवंशिले नै लिए । ४२ रन बनाएर खेलेका युएईका अस्पाक अहमदलाई राजवंशिको बलमा दिपेन्द्रसिंह ऐरीले क्याच आउट गराएका हुन् ।
युएईको पाँचौ विकेट नेपालका ललित भण्डारीले लिएका हुन् । युएईको पहिलो विकेट लिएका भण्डारीले पाँचौ विकेट युएईका साइमन अनवरलाई १६ रनमा आउट गराएका हुन् ।
युएईको छैटौं विकेट पनि नेपालका ललित भण्डारीले नै लिए । युएईका माहम्मद उस्मानलाई २६ रनमा आउट गराएका हुन् । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नै सुरु हुने भनिए पनि पानी परेका कारण खेल निर्धारित समयभन्दा ढिलो सुरु भएको हो ।
नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे पुगेका हुन । दुई हप्ताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका हुन । नामिबियामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले हारेको थियो ।
जिम्बावेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ । नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।
The post ललित भण्डारीले तीन विकेट लिए, युएईको छैटौं विकेट गयो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jनेपालले यूएईलाई हरायो, ललितले लिए ४ विकेट
No comments
१५ फागुन, काठमाडौं । विश्वकप छनोटको अभ्यास खेलमा नेपालले यूएईमाथि ५ विकेटको जित हात पारेको छ । २९ ओभरमा छोट्याइएको खेलमा यूएईले १७२ रनको लक्ष्य दिएको थियो, जसलाई नेपालले अन्तिम चार
ओल्ड ट्रार्फडमा फुटबल खेल्ने बोल्टको सपना यसरी हुँदैछ पुरा
No comments
१५ फागुन, काठमाडौं । तीव्र गतिका धावक उसेन बोल्टले अन्ततः ओल्ड ट्रार्फडमा फुटबल खेल्ने भएका छन् । ओलम्पिकमा आठ स्वर्ण जितेका बोल्ट सेलिब्रेटी र फुटबलरहरुको खेलमा एक टिमको कप्तान बन्नेछन् ।
यूएईले नेपाललाई दियो १७२ रनको लक्ष्य
No comments
१५ फागुन, काठमाडौं । विश्वकप छनोटको अभ्यास खेलमा यूएईले नेपाललाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २८.५ ओभरमा सबै विकेट गुमाएर १७१ रन मात्र
बुटवल खुला लन टेनिसको उपाधि प्रनव र माहिन्कालाई
No comments
बुटवल, १५ फागुन । प्रथम बुटवल खुला लन टेनिस प्रतियोगिताको एकल पुरुषतर्फको उपाधि नेपाल आर्मीका प्रनव खनाल र एकल महिलाको उपाधि माहिन्का राणाले हात पारेका छन् । देविनगरस्थित लन टेनिस कोर्टमा मंगलबार
आईसीसीले भन्यो : क्यानलाई निलम्बन गरे पनि नेपाललाई खेल्न दिनु सही ठहरियो
No comments
१५ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरे पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिने निर्णय सही सावित भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का एक उच्च अधिकारीले
अफगानिस्तानका कप्तानले विश्वकप छनोट गुमाउन सक्ने
No comments
अफगानिस्तानका कप्तान अस्गर स्टानिकजाइ १५ फागुन, काठमाडौं । अफगानिस्तानका कप्तान अस्गर स्टानिकजाइको एपेन्डिक्सको अपरेशन गरिएको छ । जिम्बाब्वेको हरारेमा उनको अपरेशन गरिएको हो । जिम्बाब्वे क्रिकेट बोर्डका अनुसार
विश्वकै महंगा फुटबलर नेइमारको खुट्टाको हड्डी भाँचियो, केही खेल गुमाउने
No comments
१५ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ । गत अगस्ट महिनामा पीएसजीमा
पाँचौ गोर्खाली रनिङ कपको उपाधि त्रिवेणी क्लब मुग्लिनलाई
No commentsFeb 26, 2018
7:55 PM
१४ फागुन, गोरखा । गोरखा सदरमुकाममा सञ्चालित पाँचौ गोर्खाली रनिङ कप फुटवलको उपाधि त्रिवेणी युथ क्लब मुग्लिनले जितेको छ । सोमबार भएको फाइनल खेलमा नख्खिपोट युथ क्लब ललितपुरलाई ट्राइबे्रकरमा हराउदै त्रिवेणी
म्यानचेष्टर सिटीले जित्यो काराबाओ कपको उपाधि
No comments
१४ फागुन, काठमाडौं । आर्सनललाई हराउँदै म्यानचेष्टर सिटीले काराबाओ कप फुटबलको उपाधि जितेको छ । यो सिटीको प्रशिक्षकको रुपमा पेप ग्वार्डिओलाको पहिलो ट्रफी हो । आइतबार राति भएको खेलमा म्यानचेष्टर सिटीले
पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता
No commentsFeb 25, 2018
7:00 PM
१३ फागुन, पोखरा । पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी एपीएफलाई
No comments
१३ फाल्गुन, धनगढी । धनगढीमा आयोजना गरिएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी एपीएफ क्लबले जितेको छ । फाइनल खेलमा एपीएफले पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै उपाधी कब्जा गरेको हो
जिरोनाको पोस्टमा बार्साको गोल वर्षा, स्वारेजले गरे ह्याट्रिक
No comments
ला लिगामा २० गोल गरेका स्वारेज सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो नम्बरमा छन् । १३ फागुन, काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६-१ गोल अन्तरले हराएको छ
वेष्ट हृयामविरुद्ध लिभरपुल ४-१ ले विजयी, म्यानचेस्टर युनाइटेड पछि पर्यो
No comments
१३ फागुन, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट हृयाम युनाइटेडलाई ४-१ गोल अन्तरले हराएको छ । यो जितसँगै लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु
टाइब्रेकरमा विकेश चम्किँदा आर्मीलाई हेटौंडा गोल्डकपको उपाधि
No commentsFeb 24, 2018
7:30 PM
१२ फागुन, हेटौंडा । साबिक विजेता नेपाल आर्मीले दोस्रो पटक पनि हेटौंडा गोल्डकपको उपाधि उचालेको छ । नेपाल प्रहरीलाई टाइब्रेकरमा हराउँदै आर्मीले उपाधि चुमेको हो । अघिल्लो संस्करणमा मनाङ मस्र्याङ्दीलाई पाखा
क्रिकेटर सन्दीप लामिछाने (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि, सम्झौता गरे भन्दा दोब्बर पैसा पाउने
No commentsकाठमाडौँ — सानिमा बैंकले क्रिकेटर सन्दीप लामिछानेसँगको प्रायोजन सम्झौतामा दोब्बर वृद्धि गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि र नेपाल विश्वकप छनोट क्रिकेटमा पुगेपछि सन्दीपको व्यावसायिक महत्त्व पनि चुलिएको हो ।
सन् २०१६ को फेब्रुअरीमा बंगलादेशमा सम्पन्न आईसीसी यू–१९ विश्वकप खेलेर आएपछि क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) मार्फत सन्दीपसँग सानिमा बैंकले प्रतिमहिना २० हजार दिने गरी सम्झौता गरेको थियो । त्यसलाई दोब्बर बनाइएको सानिमाले जनाएको हो । दुईवर्षे नयाँ सम्झौतापछि सन्दीपले त्यसवापत् ९ लाख ६० हजार पाउने छन् ।
यू–१९ विश्वकपमा सन्दीपले आयरल्यान्डसँग ह्याट्रिक गर्दै कुल १४ विकेट लिएका थिए।
The post क्रिकेटर सन्दीप लामिछाने (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि, सम्झौता गरे भन्दा दोब्बर पैसा पाउने appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jम्यानचेस्टर सिटीका म्यानेजरविरुद्ध राजनीतिक सन्देश दिएको आरोप
No comments
१२ फागुन, काठमाडौं । राजनीतिक सन्देश दिने पहेंलो रिबन लगाएको भन्दै म्यानचेस्टर सिटीका म्यानेजर पेप गार्डिवलाविरुद्ध उजुरी दर्ता भएको छ । फुटबल एसोसिएशन (एफए)ले फुटबलको नियम उल्लंघन गरेको भन्दै गार्डिवलाविरुद्ध
प्रधानमन्त्रत्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा
No commentsFeb 23, 2018
6:35 PM
११ फागुन, धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको शुक्रबारको खेलले टुङगो लागेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो
राष्ट्रिय खुल्ला लन टेनिसमा कमल थापा पराजित
No comments
११ फागुन, बुटवल । राजधानीबाहिर पहिलोपल्ट सर्वाधिक राशीको राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता शुक्रबारदेखि बुटवलमा सुरु भएको छ । बुटवल लन टेनिस क्लबको आयोजनामा देवीनगरस्थित लन टेनिस कोर्टमा भएको प्रथम बुटवल
तुलसीपुरमा मेयर कप खेलकुद २३ गतेबाट
No comments
१२ फागुन, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता सुरु गर्ने भएको छ । नीति तथा कार्यक्रम अनुसार खेलाडीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गर्न लागिएको कपको पहिलो खेलको सुरुआत हुने
आफ्नै मैदानमा आर्सनलको हार, अन्तिम १६ मा स्थान सुरक्षित
No comments
११ फागुन, काठमाडौं । युरोपा लिग फुटबलमा पराजित भए पनि आर्सनलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा आर्सनल घरेलु मैदानमा स्वीडिस क्लब अस्टरसण्डसँग २–१ ले पराजित
अब ‘सचिन तन्डुकार’ भन्नु पर्दैन, सन्दिप आएः हरिवंश
No comments
१० फागुन, काठमाडौं । ‘पहिला पहिला हामीले सचिन तेन्दुलकर नेपाली नि । नेवार हो रे ? भन्थ्यौं कहाँ हुन्छ ? भन्दा तन्डुकार ! पहिले सचिन तन्डुकार, अहिले इण्डियामा गएर तेन्दुलकर
पुलिस पनि फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
No commentsFeb 22, 2018
7:38 PM
१० फागुन, हेटौंडा । नेपाल पुलिस क्लब हेटौंडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधि अर्को विभागीय टिम त्रिभुवन आर्मीसँग खेल्नेछ । बिहीबारको सेमिफाइनलको खेलमा संकटालाई २-० गोलले हराउँदै
मध्यमाञ्चल र एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा
No comments
१० फागुन, कैलाली । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् । बिहीबार भएका खेलमा जित हात पार्दै दुवै टोली अन्तिम चारमा
दिपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमईको साथ
No comments
१० फागुन, काठमाडौं । क्रिकेटर दिपेन्द सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले प्रयोजन गरेको छ । बैंकले १ वर्षका लागि ४ लाखको प्रयोजन सम्झौता गरेको हो । जसमा मासिक २० हजार पाउनेछन्
भारतीय बलरलाई दक्षिण अफ्रिकी ब्याट्सम्यानले धुलो चटाए पछी ,,अफ्रिका ६ विकेटले विजयी…
No commentsफागुन १० – विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनको ६९ रन (३ चौका, ७ छक्का) तथा कप्तान जेपी डुमिनीको नटआउट ६४ रन (४ चौका, ३ छक्का)को मद्धतले दक्षिण अफ्रिकाले दोस्रो टी–ट्वेन्टी श्रृङ्खलामा भारतविरुद्ध ६ विकेटको जित हात पारेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतीय टिमले मनिष पान्डेको नटआउट ७९ र एमएस धोनीको नटआउट ५२ रनको योगदानसहित निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८८ रनको सम्मानजनक स्कोर बनाएको थियो ।
१८९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १८ ओभर ४ बलमै ४ विकेट गुमाउँदै जित हात पार्यो । जसप्रीत बुमराहको अनुपस्थितिमा अन्य भारतीय बलरहरु जम्न सकेनन् । यो जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा १–१ को बराबरी भएको छ । तेस्रो तथा निर्णायक खेल २४ फेब्रुअरीमा हुनेछ ।
दक्षिण अफ्रिकी पारी : क्लासेनको विस्फोटक ब्याटिङ
भारतका लागि पहिलो ओभर भुवनेश्वर कुमार र दोस्रो ओभर शारदुल ठाकुरले बलिङ गरे । तेस्रा्े ओभरमा भुवनेश्वर कुमारको बलमा हेन्ड्रिक्सले दुई चौका प्रहार गरे । यो ओभरमा मात्रै दक्षिण अफ्रिकाले ११ रन बटुल्यो । चौथो ओभरमा भारतका लागि जयदेव उनादकटले पहिलो सफलता दिलाए । उनले जोन जोन स्मट्सलाई दुई रनमै पेभेलियन फर्काइदिए । उनादकटले स्मट्सलाई सुरेश रैनाको हातबाट क्याच गराए ।
त्यस्तै रीजा हेन्ड्रिक्स २६ रन बनाएको अवस्थामा शारदुल ठाकुरको बलिङमा हार्दिक पान्ड्याको हातबाट क्याचआउट भए । पाँच ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले दुई विकेटको क्षतिमा ३८ रन बनाएको थियो । छैटौँ ओभरमा हेनरिक क्लासेनले उनादकटको बलमा दुई छक्का प्रहार गरे । क्लासेनको विस्फोटक ब्याटिङका कारण दक्षिण अफ्रिकाको स्कोर ह्वात्तै बढ्यो । १० ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले दुई विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।
एक दिवसीय श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका भारतीय बलर युजवेन्द्र चहल आजको खेलमा खासै जम्न सकेनन् । उनलाई दक्षिण अफ्रिकी ब्याट्सम्यान हेनरिक क्लासेनले चुट्नुसम्म चुटे । ११ औँ ओभरमा चहलको बलमा क्लासेनले दुई छक्का प्रहार गरे । यस ओभरमा मात्रै दक्षिण अफ्रिकाले १६ रन बटुल्यो ।
दक्षिण अफ्रिकी पारीको १३ औँ तथा चहलको बलिङको तेस्रो ओभरको तीन बलमा दुई छक्का र एक चौका प्रहार भयो । यो ओभरमा डुमिनीले समेत छक्का प्रहार गरे । २३ रन दिएर यस ओभरमा चहलले आफूलाई महंगो सावित गरे । क्लासेनको विस्फोटक ब्याटिङले दक्षिण अफ्रिका सहज जितको बाटोतर्फ लम्किरहेको थियो ।
भारतीय बलर एकपछि अर्को दवावमा परिरहेको अवस्थामा उनादकटले क्लासेनलाई विकेटकिपर धोनीबाट क्याचआउट गराउँदै भारतका लागि महत्वपूर्ण सफलता दिलाए । क्लासेनले मात्रै ३० बलमा सात छक्का र तीन चौकासहित ६९ रन बनाए । हार्दिक पान्ड्याले डेभिड मिलरलाई ५ रनको व्यक्तिगत स्कोरमै पेभेलियन फर्काउँदै भारतलाई चौथो सफलता दिलाए ।
१५ ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । चहलका लागि आजको बलिङ बिर्सनलायक रह्यो । उनले आफ्नो चार ओभरको बलिङमा ६४ रन खर्चिए । यो टी–ट्वेन्टी खेलमा भारतका लागि सबैभन्दा महंगो बलिङ हो । डुमिनीले ३८ बलमा चार चौका र एक छक्काको मद्धतले आफ्नो अर्धशतक पूरा गरे ।
यसभन्दा पहिले क्लासेनले मात्र २२ बलमा दुई चौका र पाँच छक्कासहित अर्धशतक बनाएका थिए । कप्तान डुमिनी ६४ तथा बेशरदीन १६ रन बनाएर नटआउट रहे । डुमिनीले उनादकटको बलमा लगातार दुई छक्का प्रहार गर्द दक्षिण अफ्रिकालाई सहज जित दिलाए ।
विकेट पतन : २४–१ (स्मट्स, ३.५), ३८–२ (हेन्ड्रिक्स, ४.६), १३१–३ (क्लासेन, १३.१), १४१–४ (मिलर, १४.५)
भारतीय पारी : मनिष र धोनीको अर्धशतक
टस जितेर पहिले पाहुन टिम भारतलाई दक्षिण अफ्रिकाले ब्याटिङको निम्तो दिएको थियो । भारतका लागि शिखर धवन र रोहित शर्मा ओपनिङ ब्याट्सम्यानका रुपमा आए । पहिलो ओभर क्रिस मोरिसले मेडन राखे । दोस्रो ओभरको पहिलो बलमा रोहित शर्मा जुनियर डालाको बलमा शून्यमै एलबीडब्ल्यू भए ।
त्यस्तै रोहितको स्थानमा ब्याटिङ गर्न आएका सुरेश रैनाले यो ओभरमा एक चौकासहित ८ रन बनाए । भारतीय पारीको तेस्रो ओभर भने भारतका लागि सुखद रह्यो । पहिलो ओभर मेडन राखेका क्रिसको बलमा धवनले २ छक्का र दुई चौका प्रहार गरे । यस ओभरबाट भारतले २० रन बटुल्न सफल रह्यो । पाँचौ ओभरमा १४ बलमा तीन चौका र दुई छक्कासहित २४ रन बनाएर खेलिरहेका शिखर धवनलाई जेपी डुमिनीले बेहरदीनबाट क्याचआउट गराए ।
पाँच ओभरको समाप्तिमा भारतले दुई विकेटको क्षतिमा ४५ रन बनाएको थियो । छैटौँ ओभरमा भारती कप्तान विराट कोहली एक रनमै आउट भए । उनलाई जुनियर डालालृ विकेटकीपर क्लासेनबाट क्याचआउट गराए । उनको यो ओभर विकेटसहित मेडन रह्यो ।
१०औँ ओभरमा मनिष पान्डेले शम्शीको बलिङमा एक चौका र दुई छक्का प्रहार गर्दै भारतको स्कोरलाई केही गति प्रदान गरे । यस ओभरमा मात्रै १९ रन बन्यो । १० ओभरको समाप्तिमा भारतले तीन विकेटको क्षतिमा ८५ रन बनाएको थियो ।
११औँ ओभरमा सुरेश रैनालाई फेलुकवायोले एलबीडब्ल्यू आउट गराए । रैनाले २४ बलमा पाँच चौकासहित ३० रन जोडे । मनिष पान्डे विस्फोटक ब्याटिङ गर्दै अर्धशतको नजिक पुगेका थिए । १३ औँ ओभरमा उनले जुनियर डालाको बलमा दुई चौका प्रहार गरे । भारतले १०० रन पार गर्यो यसै ओभरमा ।
मनिषले १५औँ ओभरमा आफ्नो टी–ट्वेन्टी करिअरमा दोस्रो अर्धशतक प्रहार गर्न सफल भए । १५औँ ओभरको समाप्तिमा भारतले ४ विकेटको क्षतिमा १२४ रन बनाएको थियो । अर्धशतक बनाएपछिको ओभरमा मनिषले मोरिसको बलमा छक्का हाने । धोनीले पनि २७ बलमा चार चौका र तीन छक्काको मद्धतले अर्धशतक पूरा गरे ।
निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै भारतले १८८ रन बनायो । भारतका लागि मनिष ७९ रन र धोनी ५२ रन बनाउँदै नटआउट रहे । दक्षिण अफ्रिकाका लागि जुनियर डालाले दुई विकेट लिए । डुमिनी र फुलेकवायोले एक–एक विकेट लिए ।
विकेट पतन : ०–१ (रोहित, १.१), ४४.२ (धवन, ४.२), ४५–३ (कोहली, ५.३), ९०–४ (रैना, १०.४) ujyaaloonline
The post भारतीय बलरलाई दक्षिण अफ्रिकी ब्याट्सम्यानले धुलो चटाए पछी ,,अफ्रिका ६ विकेटले विजयी… appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jसेभिल्लासँग मुस्किलले जोगियो म्यानचेस्टर युनाइटेड
No comments
१० फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र सेभिल्लाले गोलरहित बराबरी खेलेका छन् । सेभिल्लाले उत्कृष्ट खेल प्रदर्शन गरे पनि म्यानचेस्टर युनाइटेडका गोलरक्षक
रोनाल्डोविना मैदान उत्रिएको रियल मड्रिडले लेगानेसलाई ३–१ ले हरायो
No comments
१० फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको
क्रिकेटर करणको आग्रह : जितेपछि पैसा होइन, जित्नका लागि लगानी गर्नुस्
No commentsFeb 21, 2018
9:08 PM
फाइल फोटो ९ फागुन, पोखरा । डिभिजन टूमा क्यानडाविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाउँदा करण केसी नायक बने । अहिले नेपाली टोलीका
मनाङलाई हराउँदै आर्मी फाइनलमा
No commentsधनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु
No comments
फाल्गुन ९, धनगढी । धनगढीमा बुधबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ । फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ५
अष्ट्रेलियाले जित्यो त्रिदेशीय श्रृङ्खलाको उपाधि
No comments
९ फागुन, काठमाडौं । न्यूजिल्याण्डमाथि १९ रनको जित हात पार्दै अष्ट्रेलियाले त्रिदेशीय श्रृङ्खलाको उपाधि जितेको छ । अकल्याण्डमा भएको फाइनलमा अष्ट्रेलियाले १५१ रनको लक्ष्य पाएको थियो तर, वर्षाले खेल प्रभावित भयो
करण, बसन्त र आरिफमाथि लाग्यो डेढ लाखको बोली
No comments
९ फागुन, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनमा करण केसी र बसन्त रेग्मीसँगै आरिफ शेखमाथि डेढ लाख रुपैयाँको बोली लागेको छ । बुधबार काठमाडौंमा आयोजित अक्सनमा डिभिजन टूमा राम्रो
थ्रीस्टारलाई हराउँदै संकटा क्लब हेटौंडा गोल्डकपको सेमिफाइनलमा
No commentsFeb 20, 2018
8:08 PM
८ फागुन, काठमाडौं । थ्रीस्टार क्लबलाई १-० ले पराजित गर्दै संकटा क्लब हेटौंडा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा संकटालाई जिताउन ८३ औं मिनेटमा कर्ण
आठौं राष्ट्रिय खेलकुदको मस्कटमा हात्तीको छावा
No comments
८ फागुन नेपालगञ्ज । आगामी वर्ष नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट, नारा र गीत सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले लोगो र
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा
No comments
८ फागुन, धनगढी । धनगढीमा बुधबारदेखि सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे सम्पूर्ण तयारी पूरा भएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिले मगलबार पत्रकार सम्मेलन गरी तयारी सकिएको
तोडिएला चेल्सीविरुद्ध मेस्सीको गोल खडेरी ?
No comments
बार्सिलोनाले आफ्नो ईंग्लिस विपक्षीसँग अन्तिम पटक भिडेको १६ महिना पुग्न लाग्यो । म्यानचेष्टर सिटीसँग ३-१ ले हार खाएयता स्पेनिस महाशक्तिभित्र धेरै परिवर्तन आइसकेको छ । त्यो पराजयले बार्सिलोनालाई आफ्नो शक्ति र
प्रथम मेयर कप क्रिकेट प्रतियोगिता कपिलवस्तुमा शुरु
No comments
८ फागुन, कपिलवस्तु । यहाँ कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र
म्यानचेस्टर सिटी एफए कपबाट बाहिरियो, विगानसँग १-० ले स्तब्ध
No comments
८ फागुन, काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरिएको छ । विगान एथलेटिक्ससँग सोमबार राति १-० ले पराजित भएपछि म्यानचेस्टर सिटी प्रतियोगिताबाट बाहिरिएको हो । ७९ औं मिनेटमा विल ग्रिगले
सूदरपश्चिमलाई टाइब्रेकरमा हराउँदै आर्मी अन्तिम चारमा
No commentsFeb 19, 2018
9:13 PMनेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा
No comments
७ फागुन, काठमाडौं । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने
तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने
No comments
७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आईपीएलमा आफ्नो नाममा बोली लाग्दा उनी डिभिजन
एपीएफले जित्यो प्रधानमन्त्री कप महिला भलिबलको उपाधि
No comments
७ फागुन नेपालगन्ज। पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।सोमबार नेपालगन्ज कभर्डहलमा भएको फाइनल खेलमा एपीएफले शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३-२ को
फुटबल खेलाडी बिक्रम लामा अस्पतालबाट डिस्चार्ज
No comments
७ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्रीस्टार क्लबका कप्तान बिक्रम लामा अस्पतालबाट डिस्चार्ज भएका छन् । दाहिने गोडामा चोट लागेपछि शल्यक्रिया र नियमित फिजियोथेरापी लगायतका उपचारका लागि ग्राण्डी
रियल मड्रिड विजयी, असेन्सिओले गरे दुई गोल
No comments
७ फागुन, काठमाडौं । मार्को असेन्सिओले दुई गोल गरेपछि रियल मड्रिडले ला लिगामा रियल बेटिसलाई हराएको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा रियल मड्रिडले रियल बेटिसलाई ५–३ गोल अन्तरले
विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, १५ औं सदस्य बने ललित
No comments
७ फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो
स्पेनिस ला लिगाः मड्रिडले बेटिसलाई ५-३ ले हरायो
No comments
७ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको छ । जिनेदिन जिदानको टिम रियल मड्रिडले पछिल्लो समय राम्रो खेल्न नसकेको
पुलिसको सहज यात्रा
No commentsFeb 18, 2018
9:13 PM
६ फागुन, हेटौंडा । नेपाल पुलिस क्बल हेटौंडा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । पुलिसले आफ्नो पहिलो खेलमा घरेलु टम विजयी युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । ११
नेपालको ब्याटिङ कोचमा पट्वाल नियुक्त
No comments
६ फागुन, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको ब्याटिङ कोचमा उमेश पट्वाल नियुक्त भएका छन् । उनी मंगलबार नेपाल आइपुग्नेछन् । डिभिजन टू खेलेर नेपाली टोली शनिबार मात्र
सोयब अख्तर पाकिस्तानी क्रिकेट बोर्डका ब्राण्ड एम्बेसडर
No comments
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानी टिमका पूर्व फास्ट बलर सोयब अख्तरलाई पीसीबीको नयाँ ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । पीसीबीका अध्यक्ष नजम सेठीले शुक्रबार ट्विटरमार्फत उक्त जानकारी दिएका थिए
इंग्ल्याण्ड २ रनले विजयी, तर न्यूजिल्याण्ड फाइनलमा
No comments
६ फागुन, काठमाडौं । त्रिदेशीय श्रृङ्खलामा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २ रनले हराएको छ । तर, फाइनलमा भने किवी टोली पुगेको छ । इंल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ४
Sports News Channel of NEPAL.